Video

videos of katha mitho sarangikoVideos related to the drama Katha Mitho Sarangiko. Songs by dilu and other interesting clips.

Durgalal Shrestha reciting his poetry

केही छोटा कविता पाठ गर्दै कवि दुर्गालाल श्रेष्ठ । उनले सो कविता बीबीसी मिडिया एक्सनद्वारा आयोजित 'कविता कन्सर्ट' कार्यक्रममा पाठ गरेका थिए।

Durgalal Shrestha

Prabha Bhattrai reciting her poetry

'त्यै भयो बडो' शीर्षकको कविता पाठ गर्दै कवि प्रभा भट्टराई । उनले सो कविता बीबीसी मिडिया एक्सनद्वारा आयोजित 'कविता कन्सर्ट' कार्यक्रममा पाठ गरेकी थिइन्। 

Prabha Bhattrai

Shravan Mukarung reciting his poetry

'उत्पत्ति कथा' शीर्षकको कविता पाठ गर्दै कवि श्रवण मुकारूङ । उनले सो कविता बीबीसी मिडिया एक्सनद्वारा आयोजित 'कविता कन्सर्ट' कार्यक्रममा पाठ गरेका थिए । 

Shravan Mukarung

ताप्लेजुङमा परम्परागत लोक नृत्य

पूर्वी नेपालको पहाडी भेग ताप्लेजुङका स्थानीय कलाकारहरूद्वारा प्रस्तुत परम्परागत नृत्य । साथमा बिजुलीको कथा नाटक श्रृङ्खलाका पात्रहरू ।
Taplejung Dance

Pages