कथा मिठो सारङ्गीकोका ३ जना नियमित स्रोता बिबिसी वर्ल्ड सर्भिस ट्रस्टको कार्यालय आइपुगे । उनीहरुले सुरुदेखि नै नाटक सुन्दै आएका छन् । राजकुमार, उत्सव र नवराज तीनै जना दृष्टिविहीन हुन् । कार्यक्रम सारङ्गीको भलाकुसारीकी निर्माता रोजिताले उनीहरुसँग रमाइलो कुराकानी गरेकी छिन् । साथमा उनीहरुको छोटो साङ्गितिक प्रस्तुति पनि ...