हामी केही समयपछि नयाँ विषयवस्तुमा आधारित नयाँ कथा लिएर आउनेछौं । यसबीचमा हामी नयाँ नाटकको अनुसन्धान र निर्माणमा जुट्नेछौं । तपाईंले समाजमा देखे-भोगेका विषय हामीलाई सुझाउन सक्नु हुन्छ ।
अब तपाईंले नजिकको रेडियोमा यसअघि नै प्रसारण भइसकेका केही नाटकको पुन: प्रसारण सुन्नु हुनेछ । हाल सारङ्गीको भलाकुसारी प्रसारण भइरहेको समयमा पनि नाटककै पुन:प्रसारण हुनेछ । हाम्रो वेबसाइटमा तपाईंले यसअघि प्रसारण भइसकेका जुनसुकै नाटक चाहेको समयमा सुन्न सक्नु हुनेछ ।
Drama about women and men, marriage and widowhood, conflict and harmony, set in the cities and villages of a changing Nepal ...Read More
पछिल्ला ब्लग
सुन्दा पनि तस्बिर हेरे जस्तै लाग्ने जीवन जस्तै नाटक निर्माणको क्रममा ध्वनिको कस्तो भूमिका हुन्छ त? शिरिष बिक्रम थापाले नाटक रेकर्ड गर्दाका अनुभव सँगालेर ब्लग लेखेका छन् ...Read More
..............................
कथा मिठो सारङ्गीको नियमित सुन्ने १० वर्षिया पुजा गायक बाग्लुङमा भेटिइन् । पुजासँग मन छुने कुराकानी गरेर आएकी सहकर्मी सृष्टि राजभण्डारीको ब्लग पढ्नुहोस्:...Read More